२०७८ बैशाख २८ गते मङ्गलवार

नेपाल प्रेस युनियनको नवौं महाधिवेशन स्थगित

काठमाडौं,चैत ७ । नेपाल प्रेस युनियनको बिहिबार बसेको सचिवालय बैठकले यही चैत २१ र २२ गते हुने भनेको नवौं महाधिवेशन स्थगित गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसका कारण सरकारले गरेको निर्णय, डब्लुएचओले गराएको सचेतनालाइ मध्यनजर गरेर महाधिवेशन स्थगित गर्ने निर्णय गरेको प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।

उनले भने,–अर्को मिति तय गरिएको छैन,कोरोनाको त्रास साम्य भएपछि बस्ने सचिवालय बैठकले महाधिवेशनको नयाँ मिति तय गर्छ ।

प्रकाशित मिति : २०७६ चैत्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *