२०८१ बैशाख ८ गते शनिवार

तलाउमा डुवेर बालिकाको मृत्यु

दाङ, चैत ५ । तुलसीपुरमा एक ६ बर्षीया बालिकाको तलाउमा डुवेर मृत्यु भएको छ ।

तुलसीपुर उपमहनगरपालिका वडा नं. १५ पत्खौलीमा समिक्षा चौधरीको डुवेर मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता चक्रडम्मर पालका अनुसार मंगलवार बेलुका ८ बजेतिर चाउचाउ विस्कुट किन्न भनी गएकी समिक्षाको कञ्जवारको जग्गा सिंचाईका लागि निर्मित तलाउमा डुवेर मृत्यु भएको हो ।

शंकर चौधरीकी छोरी समिक्षा डिलवाट हिड्ने क्रममा तलाउमा खस्न पुगेपछि डुवेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 

 

प्रकाशित मिति : २०७६ चैत्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *