२०७८ असार ६ गते आइतवार

पोखरामा भूकम्पको धक्का


पोखरा, चैत २ । पोखरामा भूकम्पको धक्का महशुस भएको छ । कास्कीको लुम्ले केन्द्रबिन्दु भएर ५.० रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का कस्की र आसपास जिल्लामा महशुस गरिएको थियो। भूकम्प राष्ट्रिय मापन केन्द्रका अनुसार आइतवार राति ८ ः ४५ बजेतिर भूकम्प गएको थियो ।

प्रकाशित मिति : २०७६ चैत्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *