२०७८ असार ९ गते बुधवार

दाङमा भारी असिना पानी, कृषिमा लाखौंको नोक्सानी


तुलसीपुर, चैत १ । दाङमा शनिवार बेलुका भारी असिना पानी परेको छ । तुलसीपुर क्षेत्रमा झन्डै डेढ दुई घन्टाजति असिना किसानका खेतवारी र सडकमा विस्कुन सुकाएको जस्तै देखिएको थियो ।

तुलसीपुर क्षेत्रमा झन्डै पौने घन्टासम्म लगातार परेको असिना पानीले हिउँदे बाली र मौसमी तरकारी खेतीमा ठूलो क्षति पुगेको अनुमान गरिएको छ ।

लामो समयसम्म भारी असिना परेपछि सडक तथा खेतवारीमा असिनाले केही बेर ढपक्कै छोपेको थियो । यो खवर तयार पार्दै गर्दा बेलुका साढे ६ बजेसम्म पनि असिना पानी जारी छ । असिना पानी बेलुका ४ बजेतिरवाट सुरु भएको थियो ।

प्रकाशित मिति : २०७६ चैत्र १ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *