२०८२ साउन १ गते बिहिवार

काँग्रेस केन्द्रीय सदस्य गिरीले मतदान गरे


दाङ,मंसिर १४ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री दीपक गिरीले मतदान गरेका छन् । दंगिशरण गाउँपालिका वडा नं. ४ स्थित रात्रि निमावि बैवाङवाट मतदान गरेका हुन । उनले शनिवार विहानै मतदान गरेका थिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *