दाङ,कात्तिक २० । सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल –(प्रचण्ड)ले पूर्व सभामुख कृष्णबहादुर महराले ठूलो नैतिक गल्ती गरेको बताएका छन् ।
प्रेस संगठन दाङले बुधबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले त्यस्तो कुरा बताएका हुन ।
प्रकाशित मिति : २०७६ कार्तिक २० गते बुधवार