२०८२ बैशाख ११ गते बुधवार

गोरखामा ४ रेक्टरको भूकम्प गयो

२०७६ असोज ४ । गोरखालाइ केन्द्रबिन्दु बनाएर शनिबार बिहान ४ रेक्टरस्केलको भूकम्प गएको छ । बिहान ६ बजेर १९ मिनेटमा सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ  ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो । २०७२ वैशाख १२ गते गते गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प जाादा ठूलो जनधनको क्षति भएको थियो ।

प्रकाशित मिति : २०७६ असोज ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *