२०८३ असार १३ गते शनिवार

हुम्लामा ५ रेक्टरको भूकम्प

हुम्ला, भदौ २९ । हुम्ला जिल्लामा आइतवार विहान भूकम्प गएको छ । आइतबार बिहान १० बजेर ५४ मिनेटमा त्यह्ँँ भूकम्प गएको हो । जिल्लाको लिमीलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकरी दिएको छ ।

त्यो भूकम्प वाट क्षति भए नभएको बारे कुनै जानकारी यो खवर तयार पार्दासम्म प्राप्त भएको छैन ।

प्रकाशित मिति : २०७६ भाद्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *