२०८१ चैत्र ३ गते आइतवार

घोराहीमा पोखरीमा डुवेर एकजनाको मृत्यु

दाङ, भदौ ७ । दाङको घोराहीमा पोखरीमा डुवेर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १८ गिठेपानी निवासी ५० बर्षीय देउचन रोकाको मानव निर्मित पोखरीमा डुवेर मृत्यु भएको छ । रोका शनिावर विहान तालमा डुवेको अवस्थामा मृत फेला परेका हुन ।

शुक्रवार कृष्ण जन्माष्टमीको अवसरमा गाउँघरमा हुने नाच हेर्न भनि रोका घर बाट हिडेको भन्ने खुल्न आएको प्रहरीले बताएको छ । रातको समयमा नाच हेरेर घर तर्फ फर्कने क्रममा रोका तलाउमा डुवेको हुन सक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *