२०८३ असार २८ गते आइतवार

नेपालले मलेसियालाई ७ विकेटले हरायो

काठमाडौं, साउन ८ । नेपालले मलेसियालाई ७ विकेटले हराएको छ र टी–२० विश्वकप छनोटको एसिया फाइनलमा नेपालले पहिलो जित हात पारेको छ । वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले ८४ रनको लक्ष्य दिएको थियो।

नेपालले ६ बल बाँकी छँदा ३ विकेट गुमाएर लक्ष्य ट्टायो । खेलमा नेपालका ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए । उनले २१ बलमा ५ चौका र ३ छक्काको मदतमा ५१ रन बनाएका हुन् ।

टस हारेर ब्यटिङ गरेको मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको थियो ।

प्रकाशित मिति : २०७६ साउन ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *