२०८१ फाल्गुन ७ गते बुधवार

साम्प्रदायीक दङ्गामा परी तीन दिनमा ८९० जना मारिए

जेनेभा, माघ ३। साम्प्रदायीक दङ्गामा परेर लोकतान्त्रिक गणतन्त्र कङ्गोमा तीन दिनमा ८९० जना मारिएको तथ्य सार्वजनिक भएको छ ।

संयुक्त राष्ट्रसङ्घले बुधबार सार्वजनिक गरेको विवरणअनुसार कङ्गोको पश्चिम क्षेत्रमा पर्ने चार गाउँमा उनीहरु मारिएका हुन् । गत डिसेम्बर महीनाको तीन दिनमा आपसी झडपमा परी उनीहरुको मृत्यु भएको राष्ट्रसङ्घीय अधिकारीहरुले बताएका छन् । एजेन्सी

प्रकाशित मिति : २०७५ माघ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *