२०८१ फाल्गुन ६ गते मङ्गलवार

पहिलो फिल्ममै साराको हट सिन (भिडियो सहित)

बलिउड नायक सैफ अली खानकी छोरी सारा अली खानको डेब्यु बलिउड फिल्म ‘केदारनाथ’को टीजर सार्वजनिक भएको छ ।

केदारनाथको प्राकृतिक बिपत्तीको समयमा एक प्रेम जोडीको कहानी फिल्ममा देखाइएको छ । फिल्ममा नायिका साराले सुशांत सिंह राजपुतसँग किस गरेको सिन देखाइएको छ ।

उक्त फिल्मको पोस्टप्रोडक्सनको काम सकिएको भएता पनि विवादहरुको कारण निर्माण टीमले प्रदर्शन गर्न सकिरहेको छैन । फिल्मको टीजर पनि एकदमै शानदार बनेको छ ।

साराले अभिनय गरेको अर्को फिल्म ‘सिम्बा’, ‘केदारनाथ’ भन्दा पहिला प्रदर्शन हुने चर्चा पनि ब्यापक रुपमा चलिरहेको छ । फिल्ममा सारा चर्चित नायक रणवीर सिंहको अपोजिटमा काम गरेकी छिन् ।

हेर्नुहोस टिजर

प्रकाशित मिति : २०७५ कार्तिक १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *