२०८१ जेष्ठ १७ गते बिहिवार

प्रेम प्रकाश र शान्ति श्रीको स्वरमा ‘कि झलिको’ बजारमा

काठमाडौँ,पुस २५ । लोकप्रिय गायक प्रेम प्रकाश वली र शान्ति श्री परियारको सुमधुर आवाजमा नयाँ गीत बजारमा आएको छ।

गत शुक्रबार आहा टिभी युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको ‘कि झलिको’ बोलको शब्द संगीत गायक वलीले नै तयार पारेका हुन्।

विपीन आचार्यको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियो निर्देशन सुरेश रावतले गरेका छन्।

चिरञ्जिवी सापकोटा र रोशनी कार्कीको अभिनय रहेको गीतको म्युजिक भिडियोको सम्पादन उद्धव बुढाथोकीले गरेका छन्।

भिडियो हेर्नुहोस् ः 

प्रकाशित मिति : २०७९ पुष २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *