२०८१ असार ३ गते आइतवार

शुक्रवार पनि सुन र चाँदीको मुल्य स्थिर

काठमाडौँ,फागुन २५ । सुन र चाँदी दुवैको मूल्य शुक्रबार स्थिर देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुवैको मूल्यमा कुनै परिवर्तन भएको छैन।

यसअघि सुन र चाँदीको मूल्यले लगातार तीन दिन कीर्तिमान बनाएको थियो।

शुक्रबार भने छापावाल सुन १ लाख २५ हजार, तेजाबी सुन १ लाख २४ हजार ४ सय र चाँदीको १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २०८० फाल्गुन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *