२०८३ जेष्ठ १५ गते शुक्रवार

सोमवार सुन चाँदीको भाउ आज स्थिर

काठमाडौँ ,जेठ २२ । सुन चाँदीको भाउ आज स्थिर छ । सुनको भाउ आज हिजो जस्तै तोलाको १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँले घटेर १ लाख ११ हजार ६ रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको पनि भाउ घटबढ भएको छैन । चाँदी पनि हिजो जस्तै आज १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *