२०८३ जेष्ठ १६ गते शनिवार

सुनको भाउ तोलामा तीन सय रुपैयाँले घट्यो

काठमाडौं, जेठ ४ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आज तोलामा १ लाख ९ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख १० हजार रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज हिजो जस्तै तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *