२०८३ जेष्ठ १५ गते शुक्रवार

प्रि-ओपन सेसन ः सामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ ,बैशाख १४ । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.९४ अंकले बढेको छ। यससँगै सूचक १८९२.९४ विन्दुमा अडिएको छ।

यस अवधिमा १ लाख ९४ हजार रुपैयाँको सेयर कारोबार भएको छ। ६ कम्पनीको ९३५ कित्ता सेयर कारोबार भएको छ।

यस सेसनमा कुल ७ वटा कारोबार भएको हो। ५ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ।

प्रकाशित मिति : २०८० बैशाख १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *