काठमाडौँ,बैशाख १३ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.८६ अंकले बढेको छ। यससँगै सूचक १९०७.५४ विन्दुमा आएको छ।
यस अवधिमा ६३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ९ कम्पनीको ३०३ कित्ता सेयर कारोबार भएको छ।
यस सेसनमा कुल ९ वटा कारोबार भएको हो। जसमा ८ कम्पनीको भाउ बढेको छ भने १ वटाको मूल्य घटेको छ।
प्रकाशित मिति : २०८० बैशाख १३ गते बुधवार
