२०८३ बैशाख २ गते बुधवार

सुनचाँदीको भाउ स्थिर

काठमाण्डौ,चैत २६ । हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ स्थिर छ ।

सुन आज पनि तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार पनि सुनको भाउ यही नै थियो ।

यस्तै, आज चाँदीको भाउमा पनि कुनै उतारचढाव आएको छैन ।

चाँदी अस्ति जस्तै तोलाको १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *