काठमाडौँ ,फागुन १ र साताको दोस्रो कारोबार दिन सोमबार आज सेयर बजार बन्द हुने भएको छ ।
आज फागुन १ गते अर्थात् जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ। सोही कारण नेप्से बन्द हुने भएको हो।
बजार अब भोलि मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ। आइतबार नेप्से सूचक ६०.८८ विन्दुले घटेर २१२१.७५ विन्दुमा अडिएको छ।
प्रकाशित मिति : २०७९ फाल्गुन १ गते सोमवार