२०८१ बैशाख १२ गते बुधवार

सुन चाँदीको भाउ केही घट्यो

काठमाण्डौ ,पुस २६ । सुन चाँदीको भाउ आज केही घटेको छ । सुनको भाउ आज तोलामा ४ सय र चाँदीको २५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १ लाख ३ हजार ५ सय रुपैयाँ तोकेको छ ।

हिजो १ लाख ३ हजार ९ सय रुपैयाँ थियो । यस्तै, चाँदी आज तोलामा १ हजार ३ सय ६५ रुपैयाँ छ । हिजो तोलाको १ हजार ३ सय ९० रुपैयाँ थियो ।

प्रकाशित मिति : २०७९ पुष २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *