२०८२ जेष्ठ ३० गते शुक्रवार

सुनचाँदीको भाउ आज स्थिर

काठमाण्डौ ,मंसिर २१ । सुनचाँदीको भाउ आज स्थिर छ । सुन हिजो जस्तै आज तोलामा ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी पनि आज तोलाको एक हजार ३ सय ५० रुपैयाँ छ ।

अन्तराष्ट्रिय बजारमा नै सुन चाँदीको भाउमा उतारचढाव नआएकाले नेपाली बजाराम पनि भाउ स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *