२०८१ जेष्ठ ११ गते शुक्रवार

सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो

काठमाण्डौ,मंसिर १६ । सुन चाँदीको भाउ आज एक हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ९९ हजार १ सय रुपैयाँ तोकिएको छ ।

हिजो पनि सुनको भाउ ५ सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ पनि बढेको छ ।

चाँदी आज तोलामा १५ रुपैयाँले बढेको छ । हिजो तोलामा ४० रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *