२०८२ मङ्सिर १९ गते शुक्रवार

सुन–चादीको मूल्य स्थिर,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,कात्तिक ७ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ।

सुन प्रतितोला ९४ हजारमा र चाँदी १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघकाअनुसार आइतबार सुन र चाँदी सोही मूल्यमा खरिदबिक्री भएको थियो।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति : २०७९ कार्तिक ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *