२०८२ मङ्सिर १९ गते शुक्रवार

सुनचाँदीको भाउ सामान्य घट्यो

काठमाण्डौ ,कात्तिक ३ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ । तोलामा ५ रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *