२०८२ मङ्सिर २४ गते बुधवार

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाण्डौ ,असोज २६ । हिजो घटेको सुनको भाउ आज भने बढेको छ ।

आज तोलामा दुई सय रुपैयाँले बढेर ९४ हजार दुई रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने घटेको छ ।

चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *