२०७९ मङ्सिर १६ गते शुक्रवार

सुनको भाउ आज १ हजार २ सय रुपैयाँले बढ्यो

काठमाण्डौ,असोज १३ । सुनको भाउ आज एकैदिन १ हजार २ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ असोज १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published.