२०८१ चैत्र १४ गते बिहिवार

प्रि-ओपन सेसनमा नेप्से सूचक ३.४३ अंकले घट्यो

काठमाण्डौ ,भदौ ३१ । प्रि–ओपन सेसनमा नेप्से सूचक ३.४३ अंकले घटेको छ । यससँगै सूचक १९२१.०५ विन्दुमा आएको छ ।

३७ सय २९ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ४१ वटा कारोबार भएको छ । २ कम्पनीको भाउ बढेको छ भने १७ वटाको मूल्य घटेको छ ।

प्रकाशित मिति : २०७९ भाद्र ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *