२०८२ चैत्र ३ गते मङ्गलवार

सुनको मुल्य घट्यो

मंसिर १४ । सुनको मुल्यमा आज एक सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घ जनाएको छ ।

हिजो तोलामा एक सय रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज सुनको मुल्य तोलामा ९१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *