२०८१ असोज २९ गते मङ्गलवार

खाना पकाउने ग्यासको मुल्य बढ्यो


काठमान्डौं, माघ २० । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ।
एकै पटक प्रति सिलिन्डर २५ रुपैंया बढाइएको छ। अब ग्यासको मूल्य प्रति सिलिन्डर १३७५ रुपैंया पर्ने भएको छ ।

भारतमा खाना पकाउने ग्यासको मूल्य बढेर आएको भन्दै मुल्य बढाउनु परेको निगमले जनाएको छ ।
निगमले पेट्रोल र डिजेलको मूल्य भने प्रति लिटर एक रुपैंयाले घटाइएको छ । अब डिजेलको मूल्य प्रतिलिटर ९९ रुपैंया र पेट्रोलको ११० रुपैंया पर्ने भएको छ।

प्रकाशित मिति : २०७६ माघ २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *