Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


अब मोबाइल एपबाटै कर तिर्न सकिने



मंसिर ३। अब मोबाइल एपबाटै सरकारलाई कर तिर्न सकिने भएको छ ।
करदातालाई सजिलोको लागि आन्तरिक राजस्व विभागले मोबाइल एप ल्याएको हो । मोबाइल एपबाट घरमै बसेर सरकारलाई विभिन्न प्रकारका कर तिर्न सकिने विभागले जनाएको छ ।

एप्पल एप स्टोर र गूगल प्ले स्टोरबाट IRD Nepal नामको मोबाइल एप डाउनलोड गरेपछि निर्देशनका आधारमा कर तिर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal