२०८३ जेष्ठ १५ गते शुक्रवार

कर्मचारीको तलव २१ प्रतिसतले बृद्धि


दाङ, जेठ १५ ।
निजामती कर्मचारीको तलब २१ प््रतिसतले बृद्धि गरिएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संसदमा आगामी बर्षको बजेट प्रस्तुत गर्दै कर्मचारीको पारिश्रमिक संरचनामा करिब २१ प्रतिशतसम्म वृद्धि गरिने बताएका हुन ।
आगामी साउन १ गतेदेखि लागु हुने गरि नयाँ तलबमान लागू हुने छ । जस्मा करिब १० प्रतिशत मासिक वृद्धि हुने व्यवस्था गरिएको छ। त्यसमा महँगी भत्ता ५ हजार रूपैयाँ कायम गरिएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *