तुलसीपुर, माघ २५ । तुलसीपुरमा दुई दिने अगर बत्ती वनाउने तालिम आइतबारदेखि सुरु भएको छ ।
महिला उद्यमी परिषदको आयोजनामा र तुलसीपुर उधोग बाणिज्य संघको समन्वयमा तालिम सुरु भएको हो ।
जस्को उदेश्य महिला उद्यमी बढाउन तथा सीप र क्षमता अभिबृद्धि गरि आत्मनिर्भर बनाउने रहेको छ ।
परिषदकी अध्यक्ष निर्मला क्षेत्रीको अध्यक्षता र तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिनिल केसीको प्रमुख आतिथ्यतामा तालिमको उदघाटन गरिएको हो ।
त्यस कार्यक्रममा बाणिज्य संघका उपाध्यक्ष नरेशराज भण्डारी, बाणिज्य संघका पुर्ब अध्यक्ष बिमल रिजाल लगायतकाले राम्रो संग सीप सिक्न र सिकेको सीपको सदुपयोग गरि आत्मनिर्भर बन्न आग्रह गरेका थिए ।
कार्यक्रमको सहजीकरण बाणिज्य संघका सदस्य बिमल गौतमले गरेका थिए ।
तुलसीपुरमा २ दिने अगर बत्ती वनाउने तालिम सुरु