२०८३ भाद्र ८ गते सोमवार

१० बर्षीया खुसी बगेर बेपत्ता

दाङ, असोज ७ । प्यूठानमा दश बर्षीया एक बालिका झिमरुक खोलामा बगेर बेपत्ता भएकी छन् ।

झिमरुक गाउँपालिका –८ की १० बर्षीया खुसी सामतलाई नुहाउने क्रममा मंगलबार दिउँसो पौने २ बजेतिर झिमरुक खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय ओखरकोट र स्थानीय मिलेर खुसीको खोजी गरि रहेका छन् ।

प्रकाशित मिति : २०८२ असोज ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *