तुलसीपुर, भदौ २४ । घोराहीमा नेपाली काँग्रेसका संस्थापक नेता विपी कोइरालाको शालिकमा तोडफोड र आगजनी भएको छ ।
मंगलबार दिउँसो पर्दशनमा उत्रिएका जेनजी समुहले प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको शालिकमा तोडफोड गर्नुका साथै आगजनी गरेका हुन ।
प्रकाशित मिति : २०८२ भाद्र २४ गते मङ्गलवार