२०८२ चैत्र २ गते सोमवार

धनकुटामा भूकम्पको धक्का

काठमाडौँ ,मंसिर १२ । धनकुटाकोआँखीसल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

सोमबार बिहान १० बजेर ४५ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्पको धक्का पूर्वी पहाडका विभिन्न जिल्लामा महसुस भएको छ।

प्रकाशित मिति : २०७९ मङ्सिर १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *