२०८३ साउन २१ गते बिहिवार

सुनको भाउ आठ सय रुपैयाँले घट्यो

काठमाण्डौ,बैशाख १९ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ ।

हिजो तोलाको ९९ सय हजार रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार दुई सय रुपैयाँमा झरेको छ ।

सुनको भाउ हिजो तोलामा दुई सय रुपैयाँले घटेर ९९ सय हजार रुपैयाँ कायम भएको थियो । हिजो कायम भएको भाउमा आज फेरि आठ सय रुपैयाँले घटेको हो ।

यस्तै, चाँदी भने आज तोलामा १० रुपैयाँले घटेर एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ बैशाख १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *