२०८३ असार ७ गते आइतवार

२४ घन्टापछि फेला पर्यो तालमा डुवेर बेपत्ता युवाको शव

दाङ , भदौ २२ तालमा डुवेर बेपत्ता युवाको शव २४ घन्टापछि फेला परेको आइतवार दिउँसो घोराही उपमहानगरपालिका वडा नं. भकारेमा निर्मित  कमिरे ड्याममा स्थानीय २३ बर्षीय गोपाल विक डुवेर बेपत्ता भएका थिए

पौडी खेल्न भनि पसेका  उनको शव सोमवार दिउँसो साढे बजेतिर फेला परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी ंसुमित खड्कालेजानकारी दिए खड्काका अनुसार नेपाल प्रहरीको टोलीले विकको शव फेला पारेको हो

आइतवार दिउँसो दूई बजेतिर पाँच जना साथीहरु पोखरीमा पौडिखेल्न भनि पसेको थिए अन्य चारजना सकुशल रहेपनि विक भने डुवेरबेपत्ता भएका थिए

प्रकाशित मिति : २०७७ भाद्र २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *