२०८३ मङ्सिर १० गते बुधवार

पत्रे खोलाको बाढीले यातायात ठप्प

तुलसीपुर, साउन ९ । अविरल बर्षापछि आएको बाढीले तुलसीपुर–घोराही सडक खण्ड अवरुद्ध भएको छ ।पत्रेखोलामा आएको बाढीले यातायात सेवा ठप्प भएको छ ।

जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले पत्रेखोलाको बाढीका कारण कुनैपनि यातयातका साधान सञ्चालनमा आउन नसकेको बताए ।खोलामा बाढी आएपछि सुरक्षाको लागि प्रहरीलाई समेत खोलामा परिचालन गरिएको छ । सर्वसाधारणलाई बाढीको समयमा यात्रानगर्न आग्रह गरिएको उनले बताए ।

प्रकाशित मिति : २०७७ साउन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *