२०८३ साउन १२ गते मङ्गलवार

बेलझुण्डी अस्पतालबाट थप ७ जना डिस्चार्ज

तुलसीपुर, जेठ २८ दाङको बेलझुण्डीस्थित कोरोना विषेश अस्पताल वाट बुधवार थप जना डिस्चार्ज भएर घर गएका छन् घोराहीउपमहानगरपालिका वडा नम्बर १८ का २४ २५ वर्षीय दुई युवा , घोराही  १० का ४० वर्षीय अर्का एक पुरुष उपचार पछि निको भएर घरफर्किएका छन्

त्यस्तै लमही नगरपालिका वडा नम्बर का २६ वर्षीय दुई युवा, वडा नम्बर का २० वर्षीया एक युवती वडा नम्बर का १८ वर्षीयएक युवापनि  डिस्चार्ज भएर घर फर्किएको जिल्ला फोकल पर्सन कमल चन्दले जानकारी दिए

उनीहरु सबैलाई जेठ १४ गते कोरोना भाइरसको संक्रमण देखिएको थियो   बुधवार सम्म बेझुण्डी अस्पतालबाट दाङका मात्रै १० जनाउपचारपछि घर फर्किएका छन् त्यस्तै  बाँके, कपिलबस्तु, रुपन्देही लगाएतका जिल्लाका गरि ३२ जना डिस्चार्ज भएका छन् अबअस्पतालमा ३७ जनाको उपचार रहेको अस्पताका हेल्थ असिष्टेन्ट द्रोर्ण वलीले फरक कोणलाई बताए

प्रकाशित मिति : २०७७ जेष्ठ २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *