२०८३ मङ्सिर १० गते बुधवार

नेपालमा कोरानावाट मृत्यु हुनेको संख्या ५ पुग्यो

काठमाडौं, जेठ १५ । नेपालमा कोरोना भाइरसवाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।  बुधबार बेलुका कोरोना भाइरसका कारण बुंगमतीनिवासी  ५७ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु पछि मात्रै उनको स्वाब परीक्षणको रिपोर्टमा  कोरोना पुष्टि भएको हो । जेठ १२ गते परीक्षणका लागि उनको स्वाब पठाइएको  थियो।रिपोर्ट आएपछि विहीवार मात्रै  कार्यविधिअनुसार शव व्यवस्थापनको काम गरिने भएको छ । जेठ ११ गते अस्पताल भर्ना भएका तीव्यक्तिमा कलेजोमा समस्या थियो ।

प्रकाशित मिति : २०७७ जेष्ठ १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *