२०८३ मङ्सिर १० गते बुधवार

आइसोलेसनमा मृत्यु भएका रोल्पाका युवाको रिपोर्ट नेगेटिभ

दाङ, जेठ ६ ।जिल्ला अस्पताल रोल्पाको आइसोलेसनमा सोमवार बेलुकी मृत्यु भएका रोल्पाका युवाको पिसिआर परीक्षण रिपोर्टनेगेटिभ आएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलवार गरिएको पिसिआर परीक्षणमा रोल्पाका युवासहित दाङ, प्यूठान लगाएका जिल्लाहरुकाकुल १०४ जनाको रिपोर्ट नेगेटिभ आएको आएको प्रतिष्ठानका  कायममुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले जानकारी दिएका छन् ।

हालसम्म प्रतिष्ठानमा ७१७ नमुना संकलन  गरिएको , ६८५ जनाको रिपोर्ट परीक्षण गरिएको छ । ती मध्य ६८३ रिपोर्ट नेगेटिभ आएको र२ जनाको पोजेटिभ आएको प्रतिष्ठान प्रशासलने जानकारी दिएको छ । मंगलवार प्रतिष्ठानमा ३२ वटा नमुना प्रक्रियामा रहेको जानकारीदिइएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *