दाङ, साउन १ ।
शुक्रबार सुनको मूल्य घटेको छ ।
सुन तोलामा तीन हजार एक सय रूपैयाँ घटेको छ ।
शुक्रबार सुन प्रतितोला दुई लाख ८२ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ ।
बिहीबार सुन तोलामा चार सय रूपैयाँ बढेर दुई लाख ८५ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
शुक्रबार चाँदीको मूल्य तोलामा एक सय २५ रुपैंयाँ घटेको छ । शुक्रबार चाँदी चार हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । चाँदी बिहीबार तोलामा चार हजार तीन सय २५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०८३ साउन १ गते शुक्रवार
