२०७८ बैशाख ३१ गते शुक्रवार

जेष्ट नागरिकलाई भत्ता लिनै सास्ति (भिडियो रिपोर्ट )

तुलसीपुर, वैशाख २२ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसवाट जोगिन सरकारले जारी गरेको लकडाउन डेढ महिना पुरा भइसकेको छ । यो बीचमा नेपालमा ७५ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

छिमेकी जिल्ला बाँकेमा मात्रै १६ जनामा संक्रमण पुष्टि भइसकेको छ । दाङका बैंकहरुमा भने सामाजिक सुरक्षा भत्तालिने जेष्ट नागरिकको डरलाग्दो भिडभाड छ ।

प्रकाशित मिति : २०७७ बैशाख २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *