दाङ, बैशाख ११ । राजधानी लगाएत विभिन्न स्थानवाट तुलसीपुर आइपुग्ने मजदुर तथा सर्वसाधारणलाई निशुल्क, गाँस, बास र कपासको व्यवस्था गरिदै आइएको छ । तुलसीपुर उद्योगवाणिज्य संघको नेतृत्वमा यसक्षेत्रका विभिन्न सामाजिक संघ संस्थाले मिलेर मानविय सेवा भावले यो काम गर्दै आएका छन् ।
प्रकाशित मिति : २०७७ बैशाख ११ गते बिहिवार