२०८१ फाल्गुन ७ गते बुधवार

बजारको कोलाहलमा शान्त पूर्वक बसेका बकुल्ला(भिडियो सहित)

पछिल्लो समय ठूलो प्रजातिको बोट विरुवा नष्ट गरिए पछि ठूला प्रजातिका चराहरुलाई बासस्थानको संकट भएको छ । घोराही तुलसीपुर सडक खण्ड मै पर्ने एउटा व्यस्त बजारको चोकमा रहेको यो पिपलको रुखमाथि दर्जनौं बकुल्लाहरु मुन्तिर मोटर गाडिको चर्कौ ध्वनी प्रर्दशन हुँदापनि शान्त पूर्वक बसिरहेका देखिन्थे । भिडियो र तस्विर – राजेश खत्री ।

हेर्नुहोस भिडियो 

 

प्रकाशित मिति : २०७५ कार्तिक २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *