२०८३ असार २८ गते आइतवार

पत्रकार खनियाँ घर भित्रै मृत फेला


दाङ, मंसिर ७ । काठमाडौंमा एक पत्रकार आइतबार दिउँसो मृत फेला परेका छन् ।

काठमाडौं महानगरपालिका –१० बानेश्वरस्थित घरमा पत्रकार दीपेन्द्र खनियाँ झुण्डिए आत्महत्या गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।


पत्रकार खनियाँ रेडियो–अडियोका सञ्चालक हुन ।

प्रकाशित मिति : २०८२ मङ्सिर ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *