दाङ, भदौ २४ । जेनजीको पर्दशन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कर्यालय कैलालीले अनिश्चित कालिन निषेध आदेश जारी गरेको छ ।
मध्यान्ह १२ ः १० बजेदेखि अर्कौ सूचना जारी नभएसम्मका लागि कफ्र्यू आदेश जारी गरिएको छ ।
यसैबीच पर्दशनकारीले धनगडीमा रहेको परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको घरमा तोडफोड गरेका छन् ।
प्रकाशित मिति : २०८२ भाद्र २४ गते मङ्गलवार