काठमाडौँ,जेठ १५ । नेकपा एमाले नेता लालबाबु पण्डितकी श्रीमती बिमला महतको निधन भएको छ । उनको गएराति निधन भएको पण्डितले जानकारी दिएका छन् ।
विमलाको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको थियो ।
विमला करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन् ।
प्रकाशित मिति : २०८२ जेष्ठ १६ गते बिहिवार