२०८२ बैशाख ३० गते सोमवार

बुटवलमा एक महिलामाथि गोली प्रहार


बुटवल,बैशाख ६ । बुटवलमा एक महिलामाथि गोली प्रहार भएको छ।

शनिबार बिहान करिब साढे ९ बजे बुटवल–११ बुद्धनगरमा बस्दै आएकी टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो।

क्षेत्रीको ढाडमा गोली लागेको बुटवल प्रहरीले जनाएको छ। उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

पाल्पा घर भएकी क्षेत्री बुटवल बस्दै आएकी थिइन्। घटनाबारे विस्तृत विवरण आउन बांकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *